२०७७ फागुन २३ गते आइतबार | 7 March, 2021

अछाममा बोलन्या थलीको युनिटी गठन

पुनर्वास खबर शुक्रबार ३०, माघ २०७७ १०:१८

अछाममा बोलन्या थलीको युनिटी गठन

धनगढी । बोलन्या थलीको अछाम युनिटी गठन गरिएको छ । जिल्ला युनाटि बिस्तार गर्ने क्रममा शुक्रबार शुशिल भण्डारीको नेतृत्वमा अछामको ठुलासैनमा बोलन्या थलीको  युनिट गठन गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले जानकारी दिए ।

बोलन्या थलीले सामाजिक कार्यसङ्गै सामाजिक बिसङ्गती,बिकृती बारे आवाज उठाउदै आएको छ भने पश्चिम सेती आयोजना निर्माणलाई दबाद दिन विभिन्न संघर्षका कार्य गर्दै आएको छ ।कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका जिल्ला सचिब  नमबहदुर शाही लगायत अन्य पार्टीका प्रतिनिधिहरुको उपस्थिति थियो ।


प्रतिकृया दिनुहोस

भर्खरै