२०७७ फागुन २३ गते आइतबार | 7 March, 2021

वाणीमा होटेल रिभर साइड रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा

पुनर्वास खबर शनिबार १०, माघ २०७७ १०:१४

वाणीमा होटेल रिभर साइड रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका  २ वाणीमा होटेल रिभर साइड रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ ।२५ लाखको लागतमा होटेल सञ्चालनमा आएको होटेल रिभर साइड रेष्टुरेन्ट एण्ड बारका सञ्चालक नरेश महराले बताए । बिहीबार होटलको उद्घाटन कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालले गरेका हुन् ।

उद्घाटन गर्दै हमालले पछिल्लो समय युवाहरु दुर्व्यसनीमा फसेका छन् तर केही युवाहरूको जोस, जाँगर र मिहिनेत निकै प्रेरणादायी भएको बताएका छन् । होटलमा मिटिङ हल, लज, रेष्टुरेण्ट तथा बारको समेत सुविधा रहेको जनाएको छ । 


प्रतिकृया दिनुहोस

भर्खरै