२०७७ फागुन २० गते बिहिबार | 4 March, 2021

कञ्चनपुरमा सवारी ज्यान मुद्धाका फरार प्रतिबादी पक्राउ

पुनर्वास खबर शुक्रबार ०९, माघ २०७७ १२:३८

कञ्चनपुरमा सवारी ज्यान मुद्धाका फरार प्रतिबादी पक्राउ

कञ्चनपुरमा  सवारी ज्यान मुद्धाका फरार प्रतिवादीलाइ प्रहरीले पक्राउ गरेको छ।२०७० सालमा जिल्ला अदालतबाट १ वर्ष ११ महिना कैद सजाय तोकिएका कृष्णपुर नगरपालिका ३ देखतभुलीका कालुराम बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बिकलाइ कृष्णपुर नगरपालिकाबाटै पक्राउ गरिएको बताए। बिकलाइ जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए। 


प्रतिकृया दिनुहोस