२०७७ फागुन २० गते बिहिबार | 4 March, 2021

सामाजिक सञ्जालमा स्टाटस लेख्दै रवि लामिछानेले छाडे न्युज २४ टेलिभिजन

पुनर्वास खबर बिहिबार ०८, माघ २०७७ ०८:२८

सामाजिक सञ्जालमा स्टाटस लेख्दै रवि लामिछानेले छाडे न्युज २४ टेलिभिजन

‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेको घोषणा गरेका छन्।बुधबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै लामिछानेले  माघ ८ गते बिहिबार प्रसारण हुने कार्यक्रमनै न्युज २४ टेलिभिजनमा बज्ने अन्तिम कार्यक्रम हुने उल्लेख गरेका छन्।

 


प्रतिकृया दिनुहोस