२०७७ माघ १० गते शनिबार | 23 January, 2021

माघ १ गते परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाने

पुनर्वास खबर शनिबार २५, पुष २०७७ ०६:५१

माघ १ गते परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाने

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी माघ १ गते भारत भ्रमणमा जाने भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै आगामी माघ १ गते परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाने जानकारी गराएका हुन् ।

यस सन्दर्भमा ओलीले भने, ‘जनवरी १४ तारिख (माघ १) मा परराष्ट्रमन्त्री ज्ञवाली भारत जादैछन् । भ्रमणमा उनले सीमा नाकाबारे पनि कुरा गर्ने छन्’। उनले कालापानी, सुस्तालगायतका सीमा विवादका विषयहरुमा समेत छलफल गर्नेछन् ।


प्रतिकृया दिनुहोस