२०७७ माघ ०३ गते शनिबार | 16 January, 2021

नेकपा ओली समूहले धनगढीमा आयोजना गरेको जनसभा(फोटो फिचर)

पुनर्वास खबर शुक्रबार २४, पुष २०७७ ०६:३०

नेकपा ओली समूहले धनगढीमा आयोजना गरेको जनसभा(फोटो फिचर)

शुक्रबार नेकपा ओली सुदूरपश्चिम समूहले धनगढीमा जनसभाको आयोजना गरको छ।उक्त जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।कार्यक्रममा संघीय सरकारका अन्य ४ मन्त्रीसहित नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

No description available.No description available.No description available.No description available.No description available.No description available.



प्रतिकृया दिनुहोस