पुनर्वास खबर सोमबार २०, पुष २०७७ १२:४२
कैलाली । कैलालीमा गैँडाको खाग सहित एक जना पक्राउ परेका छन् ।जिल्लाको बर्दगोरीया गाउँपालिका ४ का स्थानीय नैन बहादुर कठरियालाई प्रहरीले खाग सहित पक्राउ गरेको हो ।
सङ्घीय प्रहरी कार्यालय धनगढीको टोलीले सोमबार बिहान कठरियालाई पक्राउ परेका सङ्घीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्यायले जानकारी दिए ।
प्रतिकृया दिनुहोस