२०७७ माघ १० गते शनिबार | 23 January, 2021

कैलालीको बर्दगोरीयाबाट गैँडाको खाग सहित एक जना पक्राउ

पुनर्वास खबर सोमबार २०, पुष २०७७ १२:४२

कैलालीको बर्दगोरीयाबाट गैँडाको खाग सहित एक जना पक्राउ

कैलाली । कैलालीमा गैँडाको खाग सहित एक जना पक्राउ परेका छन् ।जिल्लाको बर्दगोरीया गाउँपालिका ४ का स्थानीय नैन बहादुर कठरियालाई  प्रहरीले खाग सहित पक्राउ गरेको हो ।

सङ्घीय प्रहरी कार्यालय धनगढीको टोलीले सोमबार बिहान कठरियालाई पक्राउ परेका सङ्घीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्यायले जानकारी दिए ।


#कैलाली

प्रतिकृया दिनुहोस