२०७७ माघ १० गते शनिबार | 23 January, 2021

पार्टी मिल्न नदिने भीम रावल हुन् : वनमन्त्री आले ( भिडियो सहित)

पुनर्वास खबर बुधबार १५, पुष २०७७ ०५:१३

पार्टी मिल्न नदिने भीम रावल हुन् : वनमन्त्री आले ( भिडियो सहित)

काठमाडौँ ।  वनमन्त्री प्रेम आलेले पार्टी मिल्न नदिने काम भीम रावलको भएको आरोप लगाएका छन् ।

केपी शर्मा ओली समूहले बुधबार बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा मन्त्री आलेले यस्तो बताएका हुन् ।उनले नेता रावलको चर्को आलोचना गरे । आलेले रावललाई तुच्छ रहेको समेत टिप्पणी गरे ।



प्रतिकृया दिनुहोस