२०७७ माघ ०३ गते शनिबार | 16 January, 2021

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसको धनगढीमा प्रदर्शन

पुनर्वास खबर सोमबार १३, पुष २०७७ ०३:०५

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसको धनगढीमा प्रदर्शन

धनगढी । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गरिएको विरोधमा आज धनगढीसहित देशभरका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको  छ। धनगढीको क्याम्पस चोकदेखि विरोध ¥याली भएर ट्राफिक चौराह  पुगेर ¥याली सभामा परिणत भएको थियो ।

 प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन मुलुकभर सडक प्रदर्शन गर्न गरेको हो । 

No description available.

No description available.

No description available.

No description available.



#नेपाली कांग्रेस

प्रतिकृया दिनुहोस