पुनर्वास खबर सोमबार १३, पुष २०७७ ११:११
काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या १७ लाख ५४ हजार ४९३ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ३९३ कोरोना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ९२ लाख ३२ हजार ५५५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३४ हजार ७७९ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
प्रतिकृया दिनुहोस