२०७७ माघ १० गते शनिबार | 23 January, 2021

सवारी दुर्घटना न्युनिकरण गर्न कञ्चनपुर ट्राफिकको सक्रियता (फोटो फिचर)

पुनर्वास खबर सोमबार १५, मङि्सर २०७७ १२:३४

सवारी दुर्घटना न्युनिकरण गर्न कञ्चनपुर ट्राफिकको सक्रियता (फोटो फिचर)

कञ्चनपुरमा सडक दुर्घटना न्युनिकरण गर्न र सवारी आवागमनलाई थप ब्यवस्थित बनाउन ट्राफिकले सक्रियता देखाएको छ ।

ट्राफिक प्रहरीले जिल्लाको भिमदत्तनगर बजार क्षेत्रको मदन चोक देखी दशरथ चोक जाने मुख्य सडकमा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न र सवारी आवागमनलाई थप ब्यवस्थीत बनाउन ट्राफिक कोण १० थान र डोरी राखेको छ ।

 

 


#कञ्चनपुर

प्रतिकृया दिनुहोस