२०७७ माघ १० गते शनिबार | 23 January, 2021

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुवँर महासंघको केन्द्रीय सदस्यमा विजयी

पुनर्वास खबर शनिबार १३, मङि्सर २०७७ ०८:०५

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुवँर महासंघको केन्द्रीय सदस्यमा विजयी

धनगढी । सुदूरपश्चिमबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुष्पराज कुँवर विजयी भएका छन्।

शनिबार भएको निर्वाचनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका कुँवर प्रतिद्वन्द्वी देवबहादुर रोकायालाई पराजित गर्दै केन्द्रीय सदस्यमा विजयी भएका हुन् । 

सुदूरपश्चिमबाट १० भोट खसेकोमा कुवँरले ८ भोट पाएर बिजयी भएका छन । भने उनका प्रतिद्धन्दीले २ भोट पाएका हुन । 


प्रतिकृया दिनुहोस