२०७७ माघ १० गते शनिबार | 23 January, 2021

पुनर्वासमा सातौं जुनियर बेल्ट टेस्ट कार्यक्रम सम्पन्न

पुनर्वास खबर शनिबार १३, मङि्सर २०७७ ०८:०१

पुनर्वासमा सातौं जुनियर बेल्ट टेस्ट कार्यक्रम सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा सातौं जुनियर बेल्ट टेस्ट कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल कराते महासंघ, राष्ट्रिय गोजुरियो कराते दो संघ, नेपाल कञ्चनपुर पुनर्वास शाखा अन्तर्गत मन्जित कराते डोजोका गोजुरियो कराते खेलाडीहरुको सातौं  जुनियर बेल्ट टेस्ट कार्यक्रम सम्पन्न भएको छ ।

यस्तै  सो कार्यक्रममा   उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरेको छ । सातौं जुनियर बेल्ट टेस्ट कार्यक्रममा रोहन रोकाया र रितिका नेपाली उत्कृष्ट खेलाडी छनौट भएको मन्जित कराते डोजोका प्रमुख प्रशिक्षक नरेन्द्र गुरुङले बताए । 

No description available.


#कञ्चनपुर

प्रतिकृया दिनुहोस