२०७७ माघ १० गते शनिबार | 23 January, 2021

सुन तोलाको ९१ हजार तीन सय

पुनर्वास खबर शुक्रबार १२, मङि्सर २०७७ ११:५३

सुन तोलाको ९१ हजार तीन सय

शुक्रबार सुनको मूल्य प्रतितोला दुई सयले घटेर ९१ हजार तीन सयमा पुगेको छ। अघिल्लो दिन सुन ९१ हजार ५ सयमा करोबार भएको थियो।

आज चाँदीको मूल्य तोलाको ११ सय ६५ रुपैयाँ कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य बिहीबारको भन्दा १० रुपैयाँले कम हो।अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिकृया दिनुहोस