२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदीलाई कोरोना पुष्टि

पुनर्वास खबर मङ्गलबार ०२, मङि्सर २०७७ १०:५४

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदीलाई कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

कोरोना परीक्षण लागि आइतबार स्वाब दिएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएको हो । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिले मन्त्री सुवेदी होम आइशोलेसनमा बसेको स्रोतले जानकारी दिएको छ । 

यसअघि उनको सचिवालयका एक जना स्वकिय सचिव, एक जना निजी स्वकिय सचिव,  २ जना पिएसओ र एक जना चालकलाई कोरोना पुष्टि भएको थियो ।  


प्रतिकृया दिनुहोस