२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

आहा ! क्या राम्रो खप्तड (फोटो फिचर)

पुनर्वास खबर बिहिबार २७, कार्तिक २०७७ १०:५६

आहा ! क्या राम्रो खप्तड  (फोटो फिचर)
तस्विर जनक सिह धामि

सुदूरपश्चिमाञ्चलमा पर्ने, १४०० देखि ३३०० मिटरसम्मको उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्जको स्थापना चर्चित धार्मिक व्यक्तित्व खप्तड बाबाको इच्छाअनुरुप १९८४ मा भएको थियो । बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाका करिब २२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको खप्तड क्षेत्रलाई २२४ प्रजातिभन्दा बढी अमूल्य जडीबुटीहरु तथा प्राकृतिक इतिहासको जीवन्त संग्राहलय पनि भन्ने गरिन्छ । नेपालभरि पाइने करिब ५६७ प्रजातिका फूल फुल्ने विरुवाहरुमध्ये ११ प्रतिशत विरुवा खप्तडमा पाइने आँकलन गरिएको छ ।

 


प्रतिकृया दिनुहोस