२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

कन्या जातको च्याउको बीउ

रासस सोमबार २४, कार्तिक २०७७ ०४:१४

कन्या जातको च्याउको बीउ
तस्विर राजेन्द्रप्रसाद पनेरु

कञ्चनपुरको बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको बाली संरक्षण प्रयोगशालामा तयार गरिएको कन्या जातको च्याउको बीउ ।

प्रयोगशालाबाट ६५० पोका बीउ २० जना व्यावसायिक च्याउ खेती गर्ने किसानलाई बिक्री गरिएको छ ।


प्रतिकृया दिनुहोस