पुनर्वास खबर शनिबार १५, कार्तिक २०७७ ०८:३५
मानौ यो जिन्दगी सलाई थोरै समयका लागी ।।
लाग्छ जलाउ आफैलाइ थोरै समयका लागी ।
पिडाको महाकाव्य महाभारत छ पुरै जिन्दगी यहाँ
बोल्न दियो मलाई थोरै समयका लागी ।।।
भुपेन्द्र नेपाली
बुढिगंगा नगरपालिका -१० बाजुरा
प्रतिकृया दिनुहोस