२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

गजल

पुनर्वास खबर शुक्रबार १४, कार्तिक २०७७ ०८:४०

गजल

फूलको सुन्दरता फूल संग हुन्छ पात संग हैन्
मान्छेको सुन्दरता व्यवहार संग हुन्छ रूप संग हैन ।

बुझ्न सक्छौं भने संसारमा ठूला साना कोही छैन
माया ममता मन संग हुन्छ धन संग हैन ।

मन परेको मान्छेलाई अपहेलना कहिले नगर 
विश्वासमा गर माया विश्वासघात मा नगर ।

सानो मनले गरेको माया धेरै टिक्दैन 
जसको तारिफ देखावटी रुपमा हुन्छ विश्वास संग हैन।।


प्रतिकृया दिनुहोस