पुनर्वास खबर शुक्रबार १४, कार्तिक २०७७ ०८:४०
फूलको सुन्दरता फूल संग हुन्छ पात संग हैन्
मान्छेको सुन्दरता व्यवहार संग हुन्छ रूप संग हैन ।
बुझ्न सक्छौं भने संसारमा ठूला साना कोही छैन
माया ममता मन संग हुन्छ धन संग हैन ।
मन परेको मान्छेलाई अपहेलना कहिले नगर
विश्वासमा गर माया विश्वासघात मा नगर ।
सानो मनले गरेको माया धेरै टिक्दैन
जसको तारिफ देखावटी रुपमा हुन्छ विश्वास संग हैन।।
प्रतिकृया दिनुहोस