२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

दशै मनाएर भारत फर्किनेको भिड

पुनर्वास खबर बिहिबार १३, कार्तिक २०७७ ०३:०३

दशै मनाएर भारत फर्किनेको भिड

दशैको आज तेस्रो दिन । तिहार आउन दुई साता बाँकी छ । विजयादशमीका दिनदेखि शुरु भएको दशैँको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। दशमीको दिन टीका लगाउन नभ्याउनेले पूर्णिमाको दिनसम्म टीका लगाउने प्रचलन रहेको छ । तर कोरोनाका बिच स्वदेश फर्केका नेपालिहरु निधारमा लगाएको रातो टिका नपुछिदै भारत पस्न थालेका छन ।

No description available.

 

No description available.

No description available.

No description available. 



प्रतिकृया दिनुहोस