२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

आदर्श गाँउपालिकाकी उपाध्यक्ष ओझा यो वर्षको चाडपर्व खर्च नलिने

पुनर्वास खबर बुधबार ०५, कार्तिक २०७७ ०१:५५

आदर्श गाँउपालिकाकी उपाध्यक्ष ओझा यो वर्षको चाडपर्व खर्च नलिने

डोटी । डोटीको आदर्श गाँउपालिकाकी उपाध्यक्षले चाडपर्ब खर्च बाफत पाउने रकम आफु नलिने बताएकी छन् ।गाँउपालिकाकी उपाध्यक्ष कमला ओझाले चाडपर्व खर्च बापत पाउने रकम नलिने घोषणा गरेकी हुन् ।

कोरोना महामारीका कारण देशको अर्थतन्त्र कमजोर भएका बेला उनले चाडपर्व बापत पाउने रु २२ हजार पाँच सय नलिने सामाजिक सञ्जाल मार्फत घोषणा गरेकी छिन्।को आदर्श गाँउपालिकाकी उपाध्यक्षले चाडपर्ब खर्च बाफत पाउने रकम आफु नलिने बताएकी छन् ।

गाँउपालिकाकी उपाध्यक्ष कमला ओझाले चाडपर्व खर्च बापत पाउने रकम नलिने घोषणा गरेकी हुन् । कोरोना महामारीका कारण देशको अर्थतन्त्र कमजोर भएका बेला उनले चाडपर्व बापत पाउने रु २२ हजार पाँच सय नलिने सामाजिक सञ्जाल मार्फत घोषणा गरेकी छिन्।


#डोटी

प्रतिकृया दिनुहोस