२०७७ कार्तिक १४ गते शुक्रबार | 30 October, 2020

सांसद निरुदेवी पाललाई कोरोना संक्रमण

पुनर्वास खबर बुधबार २८, असोज २०७७ ०९:३७

सांसद निरुदेवी पाललाई कोरोना संक्रमण

नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद निरुदेवी पाललाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रतिनिधिसभा महिला तथा सामाजिक समिति सभापति समेत रहेकी पालले रुघाखोकी, हल्का ज्वरो र सास फेर्न गाह्रो भएपछि कोरोना परीक्षणको लागि स्वाब दिएकोमा रिपोर्ट पोजेटिभ आएको बताइन्।पालले यसबीचमा आफूसँग सम्पर्कमा रहेका सबैलाई सचेत रहन पनि आग्रह गरेकी छन्।


प्रतिकृया दिनुहोस