२०७७ कार्तिक ०६ गते बिहिबार | 22 October, 2020

गजल

पुनर्वास खबर बिहिबार २२, असोज २०७७ ०३:४७

गजल

खुशी त लाग्छ राष्ट्रप्रमुख नारी  निस्किए
तर
नारीलाई  धेरै नै समस्याका कठिनाई  निस्किए
काही पनि सुरक्षित छैनन् नारी घरदेखि देशसम्म
क्यारेनटाइन मा समेत बलात्कारी निस्किए


सानो सानो काममा जनता साथ दिन धाउँछन् 
घुस दिएर मात्र काम गर्ने कर्मचारी निस्किए
समाजवाद र साम्यवाद कहानी नाई भयो
भ्राष्टा चार लाई सामान्य मान्ने इमानदारी निस्किए।।

✍️ सम्झना वडु


प्रतिकृया दिनुहोस