२०७७ कार्तिक १४ गते शुक्रबार | 30 October, 2020

प्रदेश ५ को राजधानी भालुवाङ बनाउने प्रस्ताव दुई तिहाइले पास

पुनर्वास खबर मङ्गलबार २०, असोज २०७७ ०४:०६

प्रदेश ५ को राजधानी भालुवाङ बनाउने प्रस्ताव दुई तिहाइले पास

काठमाडौं । प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा दुई तिहाई बहुमतले प्रस्ताव पास भएको हो ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।


प्रतिकृया दिनुहोस