एजेन्सी शुक्रबार १६, असोज २०७७ ०७:५४
अहिले सोसल मिडियामा एक भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।उक्त भाइरल भिडियोमा एक व्यक्ति आफ्नी प्रेमीकालाई विवाहको लागि प्रपोज गर्दछन् । तर प्रपोज नसकिँदै डुङ्गा छुटिट्न्छ र पुरुष पानीमा खस्छन् ।
साथै युवती लड्दा उनको लात्ति पुरुषको मुखमा पुग्छ । उनीहरु दुई डुङ्गामा फरक फरक डुङ्गामा बसेका हुन्छन् ।
प्रतिकृया दिनुहोस