२०७७ कार्तिक ०६ गते बिहिबार | 22 October, 2020

कोरोनाकै बिच भारत पस्नेको भिड !

पुनर्वास खबर शुक्रबार ०९, असोज २०७७ ०७:५६

कोरोनाकै बिच भारत पस्नेको भिड !

कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सुदूरपश्चिमवासी चार्डपवको मुखमै मजदूरी गर्न फेरि भारत पस्न बाध्य भएका छन । स्वदेशमा रोजगारीको अभावले एक छाक टार्न धौ-धौ भएको भन्दै उनीहरु फेरि कोरोनाकै माहामारीमा भारत पस्न थालेका छन ।

खुला सीमा नाकाका कारण सुदूरपश्चिम लगायतका अन्य प्रदेशका अधिकांश नागरिक रोजगारीका लागि भारत जाने गरेका छन । रोगको डरले स्वदेश फर्केका नेपालीहरु अहिले भोकको पीडाले फेरि भारत पस्न बाध्य भएका छन् । 

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.


प्रतिकृया दिनुहोस