२०७७ कार्तिक ०६ गते बिहिबार | 22 October, 2020

१ वर्षीया बालिकाको टाउको कुकरमा अड्कियो

एजेन्सी बुधबार ०७, असोज २०७७ ०५:२७

१ वर्षीया बालिकाको टाउको कुकरमा अड्कियो

भारतको गुजरातस्थित भावनगर जिल्लामा एक यस्तो घटना भएको छ, जो सुनेर तपाई हैरान हुनुहुनेछ । त्यहाँ एक बच्चाको शिर प्रेसर कुकरमा फसेको छ।

त्यसपछि बच्चालाई अस्पताल लिएर जानुपर्यो । तर अस्पतालमा अक्सिजन लगाएर बच्’चाको शिरबाट कुकर निकाल्न खोजियो तर सकिएन ।

त्यसपछि कुकर नै काट्नु परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । एक वर्षकी बच्ची प्रियान्शीको शिरमा कुकर अड्किएको हो ।उनी खेल्दा खेल्दै कुकरलाई शिरमा हाल्न पुगिन् । जसका कारण कुकर उनको शिरमा नै अड्कियो ।


#अनौठो संसार

प्रतिकृया दिनुहोस