२०७७ असोज ०८ गते बिहिबार | 24 September, 2020

८ वर्षसम्म श्रीमान श्रीमती भएर बसे दुई युवक, यसरी खुल्यो रहस्य !

एजेन्सी आइतबार २८, भदौ २०७७ ०४:५६

८ वर्षसम्म श्रीमान श्रीमती भएर बसे दुई युवक, यसरी खुल्यो रहस्य !

भारतको मध्य प्रदेशस्थित सीहोर जिल्लामा पोस्टमार्टम रिपोर्टमा एक सनसनीपूर्ण खुलासा भएको छ ।जहाँ श्रीमान श्रीमतीको जसरी जीवन व्यति तगर्नको लागि दुई युवकले विवाह गरेर आफ्नो रहस्य लुकाएर बसे ।

एक दिन दुई जनाको बीचमा भएको विवदले सबै रहस्य बाहिरियो । विवाद परेपछि श्रीमतीले आगो लगाइन् । जसका कारण उनीहरुको शरीर जल्यो ।

पछि पोस्टमार्टम गर्दा उक्त श्रीमती पुरुष भएको पत्ता लाग्यो । तर उपचारका बेला उनीहरुको मृत्यु भयो । उनीहरु आगोका कारण धेरै जलेका थिए ।


प्रतिकृया दिनुहोस