२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

सडक मर्मत नगरेको भन्दै धनगढीमा प्रदर्शन

पुनर्वास खबर शनिबार २७, भदौ २०७७ ०४:२०

सडक मर्मत नगरेको भन्दै धनगढीमा प्रदर्शन

धनगढी । सडक मर्मत नगरेको भन्दै धनगढीका स्थानीय आन्दोलित भएका छन् ।लामो समय सम्म पनि सडक मर्मतमा कसैले चासो नदेखाएको भन्दै उनिहरु आन्दोलित भएका हुन ।

धनगढीको पुरानो भन्सार रोडको सडक स्तरोन्नति गर्नुपर्ने माग राख्दै सनिवार धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ पिपल चौतारामा साझा पार्टी अभियान विभाग कैलालीले प्रदर्शन गरेको हो।

सहभागीहरूले वडाको विकास बजेट,वडाको विकास लगायत विषयमा प्लेकार्ड समेत प्रदर्शन गरेका थिए।


#कैलाली

प्रतिकृया दिनुहोस