२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

एलिजा र दुर्गेशको अभिनयमा ‘घाँसको माया गाईलाई’ सार्वजनिक

पुनर्वास खबर शुक्रबार २६, भदौ २०७७ ०५:४३

एलिजा र दुर्गेशको अभिनयमा ‘घाँसको माया गाईलाई’ सार्वजनिक

काठमाडौं । राजनराज शिवाकोटी र रेखा ढुंगाना कटवालको स्वरमा ‘घाँसको माया गाईलाई’ बोलको गीत सार्वजनिक भएको छ ।एलिजा गौतम र दुर्गेश थापाको अभिनय रहेको उक्त गीतमा राजेन्द्र थापाको शब्द छ ।

शिवाकोटीकै संगीत रहेको उक्त गीतलाई इनाक्षी इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरेको हो ।रामजनक कटवाल निर्माता रहेको भिडियो कोरियोग्राफी तथा सम्पादन भने शिव विकले गरेका छन् । भिडियोमा बालकलाकारमा भेनसविक्रम कटवालको पनि अभिनय रहेको छ ।

त्यस्तै, सम्पादन भने विकास ज्ञवालीको छ । आमोश तामाङको एरेन्ज रहेको भिडियोको छायाँकन अर्जुन तिवारीले गरेका छन् ।



प्रतिकृया दिनुहोस