२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

बाख्रा चोरलाई गाउँलेले मिलेर गरे रामधुलाई

एजेन्सी बिहिबार २५, भदौ २०७७ ०७:५०

बाख्रा चोरलाई गाउँलेले मिलेर गरे रामधुलाई

भारतको अमेठीमा एक बाख्रा चोरलाई सबै गाउँलेले मिलेर रामधुलाई गरेका छन् ।गाउँलेले चोरलाई डोरीले बाँधेर जमीनमा सुताएर पिटेका हुन् । साथै केहिले भने नराम्रो गाली गर्दै पिटेको बताइएको छ । चोर भने गाउँलेलाई आफूलाई छोडिदिन आग्रह गरिरहेका हुन्छन् ।

अहिले सामाजिक सञ्जालमा यसको भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भिडियो भाइरल बनेपछि पुलिसले अनुसन्धान शुरु गरेको छ ।भारतको अमेठिस्थित थाना संग्रामपुरको मिश्रौली गाउँमा यो घटना भएको हो ।


#अनौठो संसार

प्रतिकृया दिनुहोस