२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

जन्म दिनको अवसरमा खड्काद्धारा युवालाई खेलकुद सामाग्रीहरु वितरण

पुनर्वास खबर बिहिबार २५, भदौ २०७७ ०६:४१

जन्म दिनको अवसरमा खड्काद्धारा युवालाई खेलकुद सामाग्रीहरु वितरण

कैलाली । कैलालीको गौरीगंगा नगर खेलकुद अध्यक्ष  बहादुर खड्काले जन्म दिनको अवसरमा खेलकुद सामाग्रीहरु वितरण गरेका छन ।

आज आफ्नो जन्मोउत्सको अवसरमा युवाहरुलाई खेलकुदमा केहि सहज होस भन्ने उदेश्यले आफुले केहि खेलकुद सामाग्री वितरण गरेको बताए ।

उनले सानै बाट खेलकुद लाई अगाढी बढाउन सकिने भएकाले युवाहरुलाई सो सामाग्रीले थोरै भएपनि खेलाडीलाई राहत पुग्ने बताए ।

No description available. 


प्रतिकृया दिनुहोस