२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

गजल

पुनर्वास खबर बुधबार २४, भदौ २०७७ ०३:१६

गजल

एक अर्काको कुरा काट्ने जमाना छ समाजमा
दुनियालाई सधैं ढाट् ने जमाना छ समाजमा।।

अरूको सफलता देखेर मनमा आगो बल्छ समाजमा
आँशु झर्दा हासो साट्ने जमाना छ समाजमा।।

धनी गरीब आफ्नो अर्काको श्रीमती का कुरा
एकै पेटमा बाधिएर फाट्ने जमाना छ समाजमा।।

गफदिदैमा जीवन बित्यो,सिन्नको भाचिदैन समाजमा
फेरि आफ्नै फुर्ती छाड्ने जमाना छ समाजमा ।।

इमान्दारिता टिक्न नसकिने समाजमा
चारैतिर बाटै अपहेलना जमाना छ समाजमा।।

✍️ सम्झना वडु


प्रतिकृया दिनुहोस