२०७७ फागुन २० गते बिहिबार | 4 March, 2021

शारीरिक सम्बन्धको बेला पुरुषका लागि खतरा हुनसक्छ यो पोजिशन !

एजेन्सी बुधबार १७, भदौ २०७७ १२:१८

शारीरिक सम्बन्धको बेला पुरुषका लागि खतरा हुनसक्छ यो पोजिशन !

आफ्नो मायाँ र रोमान्स जवान राख्नको लागि तपाईहरु शरीरिक सम्बन्धको बेला केहि नयाँ पोजिशन प्रयोग गर्नुहुन्छ होला । तर प्रयोगका बेला केहि सामान्य कुराको लापरवाही ने तपाईका लागि गाह्रो पर्न सक्छ ।

शारीरिक सम्बन्ध राख्ने क्रममा पुरुषका लागि वुम्यान अन टप पोजिशन शारीरिक सम्बन्धको बेला पुरुषका लागि खतरनाक साबित हुनसक्छ । एक नयाँ शोधका अनुसार पुरुषको शिस्न भंगको कारण पत्ता लागेको हो ।

५० प्रतिशत केसमा यो पोजिशन खतरनाक भएको शोधबाट पत्ता लागेको छ । यो बाहेक डगी स्टाइलमा मात्र २९ प्रतिशत खतरा रहेको छ । तर म्यान अफ टप वा मेशिनरी स्टाइलमा कुनै पनि प्रकारको चोटको खतरा २१ प्रतिशत रहन्छ ।

शल्यक्रियासँग जोडिएका रिसर्चमा शोधकर्ताहरुको धारणामा यस्तो पोजिशनले पुरुषलाई धेरै गाह्रो पर्छ ।

यदि महिलाको भार शारीरिक सम्बन्धका बेला पुरुषको माथि भए धेरै गाह्रो हुने शोधबाट पत्ता लागेको छ ।

साथै त्यसको बिपरित महिला माथि पुरुष भए त्यसको दुख तत्काल फरक हुने शोधबाट पत्ता लागेको छ ।

ब्राजिलको कीम्पन्स मा ३ अस्पतालमा १३ वर्षसम्म गरिएइको अध्ययनबाट यो कुरा पत्ता लागेको हो ।


प्रतिकृया दिनुहोस