२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

गजल

पुनर्वास खबर मङ्गलबार १६, भदौ २०७७ १०:०५

गजल

बाबाआमा को आदर्श हरपल च्यापेर
साहित्यकार मा छुने अब्बल च्यापेर
म गाउँकी छोरी अन्जान साहित्यमा
साहित्य कोर्न हिँडेकी कलम समातेर
सम्झन्छु बालापनको रहर पनि कस्तो
लुकामारी खेल्ने मन साहित्य च्यापेर
मेरो साहित्य अगाडि बढ्दै जाओस्
आमा हजुरको माया र आशीर्वादले

लेखक: सम्झना वडु

 


प्रतिकृया दिनुहोस