२०७७ कार्तिक १४ गते शुक्रबार | 30 October, 2020

सुनसान बन्यो डोकेबजार (फोटो फिचर)

पुनर्वास खबर बुधबार १०, भदौ २०७७ ०४:२५

सुनसान बन्यो डोकेबजार (फोटो फिचर)

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका ११ मा पर्ने डोकेबजार क्षेत्र पूर्ण रूपमा बन्द भएको छ । आज लकडाउनको पहिलो दिन यहाँको क्षेत्र सुनसान बनेको छ ।  

No description available.

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भदौ १४ गते सम्मका लागि सो क्षेत्र क्षेत्र बन्द गर्ने निर्णय गरेसँगै डोकेबजार लगायत वरपरका क्षेत्रहरू सुनसान बनेका हुन । 

No description available.

गौरीफन्टाबाट आएकाहरू डोकेबजारमा जम्मा हुने हुदाँ कोरोनाको जोखीम बढेको भन्दै  कञ्चनपुर प्रशासनले मंगलवार एक सुचना जारी गर्दै बन्द गर्ने निर्णय गरेको हो । 

No description available.

 

No description available.

No description available.

 

No description available.

 

No description available.

No description available.


#कञ्चनपुर

प्रतिकृया दिनुहोस