२०७७ असोज ०८ गते बिहिबार | 24 September, 2020

पानीमा डुबेर पुनर्वासको अमरबस्तीमा  एक बालिकाको मृत्यु

पुनर्वास खबर शुक्रबार २३, साउन २०७७ १०:५०

पानीमा डुबेर पुनर्वासको अमरबस्तीमा  एक बालिकाको मृत्यु

पुनर्वास  । पानीमा डुबेर कञ्चनपुरमा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ की  ८ वर्षीय सिर्जना बोगटीको मृत्यु भएको पचगडिया प्रहरी चौकीका प्रमुुख असई राजेेेश चौधरीले बताए ।

जङ्गल गएका बेला अमर श्री कृष्ण सामुदायिक वनले बनाएको पोखरीमा साथीहरू संग पौडी खेल्दा उनको मृत्यु भएको जनाएको छ ।अहिले मृतक बालिकाको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।



प्रतिकृया दिनुहोस