२०७७ साउन ३० गते शुक्रबार | 14 August, 2020

संजीवनी लायन्स क्लव अफ धनगढीको अध्यक्षमा डा. कमर

पुनर्वास खबर शनिबार १७, साउन २०७७ ०८:३७

संजीवनी लायन्स क्लव अफ धनगढीको अध्यक्षमा डा. कमर

बिहीबार संजीवनी लायन्स क्लव अफ धनगढीले नयाँ कमीटि गठन गरेकोे छ  । क्लवका अध्यक्षमा डा. शेर बहादुर कमर चयन भएका छन् ।
त्यसै गरि प्रथम उपाध्यक्ष डा. प्रदीप मिश्र, दोस्रो उपाध्यक्ष डा. मिराज आलम अन्सारी, तेस्रो उपाध्यक्ष मीन शाह, सचीव शेर बहादुर महतरा र कोषाध्यक्षमा तारा प्रसाद पुडाशैनी चयन भएका छन्।
सामाजीक उत्तरदायित्वका लागि कार्य गरिरहेको संजीवनी लायन्स क्लव अफ धनगढीको कमीटीमा २१ जना सदस्य रहने गरि कमीटी गठन भएको छ ।  


प्रतिकृया दिनुहोस