२०७७ असोज ०८ गते बिहिबार | 24 September, 2020

आर्थिक समस्यामा परेका खेलाडीहरुलाई आर्थिक सहयोग

पुनर्वास खबर शनिबार १७, साउन २०७७ ०४:००

आर्थिक समस्यामा परेका खेलाडीहरुलाई आर्थिक सहयोग

धनगढी  । अखिल नेपाल फुट्बल संघको कार्यक्रम तथा कैलाली जिल्ला फुटबल संघको आयोजनामा कैलाली जिल्ला फुट्बल संघ सङ आबद्ध खेलाडीहरुलाई राहत स्वरुप रकम हस्तान्तरण गरिएको छ ।

कोभिड १९ रोगका कारण आर्थिक समस्यामा परेका जिल्लाका १९ वटा क्लबका खेलाडीहरुलाई एक कार्यक्रमको आयोजना गरि रकम हस्तान्तरण  गरिएको संघका कार्यबहक अध्यक्ष अनिल मल्लले बताए ।

उनका अनुसार एक अन्तर्राष्ट्रिय महिला खेलाडी सहित  २० जनाले राहत रकम बुझेको बताए । 
 


प्रतिकृया दिनुहोस