२०७७ असोज ०८ गते बिहिबार | 24 September, 2020

मानिस भन्दा ठुलो बोका, मूल्य यति धेरै

एजेन्सी शनिबार १७, साउन २०७७ ०३:४६

मानिस भन्दा ठुलो बोका, मूल्य यति धेरै

बकर ईदमा बलि दिनको लागि मानिसहरु एकदमै राम्रो बोकाको खोजी गर्छन । यसको लागि भारत तिर विशेष मेलाको पनि आयोजना हुन्छ । तर यो वर्ष भने कोरोनाको कारण घरमै रहेर चाडपर्व मनाईरहेको छन् ।

यसैबीच मानिस भन्दा पनि लामो एक बोकोले अहिले सबैको ध्यान तानेको छ । भारतको पञ्जावमा खदि भएको यो बोको करिव ८ फुटको रहेको छ ।

यसको तौल भने १४८ किलो रहेको छ । यसलाई अहमद उर्फ लाल बहादुरले बलीका लागि किनेका छन् । यसको मूल्य नै यति धेरै छ कि, हामी सुन्दै मात्र ट्वाँ पर्छौं । यसको मूल्य भारतीय १ लाख ५३ हजार रहेको छ ।


#अनौठो संसार

प्रतिकृया दिनुहोस