२०७७ असोज ०८ गते बिहिबार | 24 September, 2020

प्रकाश सपुतको गीत ‘बदला बरिलै...’ सार्वजनिक

पुनर्वास खबर शनिबार १७, साउन २०७७ ०३:१३

प्रकाश सपुतको गीत ‘बदला बरिलै...’ सार्वजनिक

काठमाडौं । गायक प्रकाश सपुत नयाँ गीत लिएर आएका छन् । देवी घर्तीको स्वरमा रहेको गीतमा प्रकाश सपुतको शब्द तथा संगीत छ ।

‘बदला बरिलै...’ बोलको गीतले बलात्कार बिरुद्ध आवाज उठाउने प्रयास गरेको छ । समाजका कतिपय प्रतिस्ठित व्यक्तिहरुबाटै छोेरीहरु बलाल्कृत भइरहेका घटनालाई चित्रित गरिएको गीतमा अन्नततः अपराधीसँग समाजले बदला लिएरै छोड्छ भन्ने सन्देश दिन खोजिएको छ । 

गीतको भिडियोमा नायिका केकी अधिकारी र ध्रुब कोइराला मुख्य भूमिकामा छन् । भिडियो निर्देशन प्रकाश सपुतले गरेका छन् ।  



प्रतिकृया दिनुहोस