२०७७ साउन ३० गते शुक्रबार | 14 August, 2020

शिवपुरी धाम डुवानमा

पुनर्वास खबर शुक्रबार १६, साउन २०७७ ०८:३९

शिवपुरी धाम डुवानमा

लगातारको साउने झरीले धनगढीमा रहेको शिवपुरी धाम पनी डुवानमा परेको  छ।धनगढी उप–महानगरपालिकाको वडा नम्वर ४ मा रहेको शिवपुरी धामपनि डुवान भएको हो ।

चार दिन देखि परेको अविरल बर्षाका कारण कैलालीका हजारौ नागरिक प्रभाबित भएका छन  । बाढीका कारण   कैलालीको भजनी नगरपालिका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।

Image may contain: sky, tree, outdoor, water and nature

कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार अविरल वर्षापछि वेपत्ता भएका भजनी नगरपालिका वडा नं. ८ जनकपुर गाउँका ९ वर्षीय स्केल चौधरी मृत फेला परेका हुन ।

Image may contain: outdoor and water

यस्तै, वडा नम्बर ८ बस्ने ३३ वर्षिय चक्र बहादुर विक, काँडाढिक गाउँका ४० वर्षीय ईश्वर शाह अझै अज्ञात रहेका छन ।


प्रतिकृया दिनुहोस