२०७७ असोज ०८ गते बिहिबार | 24 September, 2020

सुरज रावलको अभिनयमा रहेको “तिम्रै भरमा पर्छु भन्नेले” बोलको म्युजिक भिडियो सार्वजनिक

पुनर्वास खबर बिहिबार १५, साउन २०७७ ०९:१५

सुरज रावलको अभिनयमा रहेको “तिम्रै भरमा पर्छु भन्नेले” बोलको म्युजिक भिडियो सार्वजनिक

कञ्चनपुर । हाल चर्चामा रहेका मोडल  मोडल सुरज रावलले अभिनय गरेको “तिम्रै भरमा पर्छु भन्नेले” बोलको म्युजिक भिडियो युटुब मार्फत हालै सार्वजनिक भएको छ ।

दर्जन भन्दा बढी गितमा अभिनय गरेका मोडल रावलका भिडियोहरु दर्शक माझ निकै लोकप्रिय हुने गरेका छ्न । “तिम्रै भरमा पर्छु भन्नेले” बोलको गितमा बनेको भिडियोमा मोडल रावललाई नमिता राईले साथ दिएकी छिन ।

गित नवीन पुलामी मगर र प्रतिमा विश्वकर्माले गाएका हुन भने शब्द र संगित क्रमशः मधु कुँवर र कमल बस्नेतको रहेको छ । भिडियोलाई गौतम शेर्पाले निर्देशन गरेका हुन ।



प्रतिकृया दिनुहोस