२०७७ साउन ३० गते शुक्रबार | 14 August, 2020

जलमग्न धनगढी (फोटो फिचर)

पुनर्वास खबर बुधबार १४, साउन २०७७ ०८:३३

जलमग्न धनगढी (फोटो फिचर)

धनगढी । मंगलवार राति परेको लगातारको वर्षाका कारण धनगढीका अधिकांश स्थान डुबानमा परेका छन् ।

वर्षाका कारण धनगढी उपमहानगरपालिकाको मुख्य सडक, एलएनचौक, विशालनगर, शिवनगर, हसनपुर लगायतका स्थान जलमग्न भएका हुन् ।

पानीको निकाश नहुँदा र खोलानाला अतिक्रमणको चपेटामा परेका कारण  पानी जमेको छ । जसका कारण आवतजावतमा समस्या भएको छ ।


प्रतिकृया दिनुहोस