२०७७ साउन २५ गते आइतबार | 9 August, 2020

कैलालीमा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ युवतीको मृत्यु

पुनर्वास खबर सोमबार १२, साउन २०७७ ०८:४४

कैलालीमा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ युवतीको मृत्यु

कैलाली  । कैलालीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु भएको छ।पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको बौनियामा नाना ६ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालक सुर्यराज चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


#कैलाली

प्रतिकृया दिनुहोस