२०७७ साउन २५ गते आइतबार | 9 August, 2020

बाजुरामा बुवाद्धारा छोरी बलात्कृत

पुनर्वास खबर आइतबार ११, साउन २०७७ ०८:३१

बाजुरामा बुवाद्धारा  छोरी बलात्कृत

बाजुरा ।  आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाजुरामा एक वृद्ध पक्राउ परेका छन् ।  जिल्लाको बुढिगंगा नगरपालिकाबाट ६२ वर्षीय बुवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टङ्क भटराईले बताए ।

बुवाले बलात्कार गरेर छोरी गर्भवती भएपछि घटना बाहिरिएको थियो । सो सूचना प्रहरीलाइ पुग्ने बित्तिकै आरोपी लाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भटराईले जानकारी दिए ।



#बाजुरा

प्रतिकृया दिनुहोस