२०७७ साउन ३० गते शुक्रबार | 14 August, 2020

कञ्चनपुरमा खेतवारीमै पस्यो सलहको झुण्ड (फोटो फिचर)

पुनर्वास खबर शुक्रबार ०२, साउन २०७७ १०:३३

कञ्चनपुरमा  खेतवारीमै पस्यो सलहको झुण्ड (फोटो फिचर)
तस्विर : सुमन हरिश खत्री

कञ्चनपुर । बिहिवार कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका १० मा देखिएको सलहको झुन्ड आज शुक्लाफाँटा नगरपालिकामा प्रवेश गरेको छ ।

Image may contain: sky, cloud, grass, plant, outdoor and nature

आज बिहानै देखि वडा नम्बर १२ लगाएतका आसपासका क्षेत्रमा हजारौको संख्यामा सलहको झुण्ड देखा परेको त्यहाँका स्थानीय सुमन हरिश खत्रीले बताए ।

Image may contain: grass, sky, tree, outdoor and nature

उनका उनुसार ठुलो मात्रामा खेतबारीमा सलहको झुण्ड पसेपछि खेतमा लगाएको धान समेत नष्ठ गरेको जनाएको छ । यसरी वर्षभरिको लागी खानको लागी रोपेको धान सखाप  पारेभरि यस बर्ष भोकमरी हुने किसानहरुले बताए छन ।

Image may contain: grass, sky, cloud, outdoor and nature

ठुलो संख्यामा सलह किरा प्रवेश गरेपछि आफूहरू त्रासमा बसेको बताउँदै यसमा सरकारले बेलमै पहल चाल्नुपर्ने समेत बताएका छन । 

Image may contain: sky, grass, cloud, outdoor and nature


#कञ्चनपुर

प्रतिकृया दिनुहोस