२०७७ असोज ०८ गते बिहिबार | 24 September, 2020

सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्दै ट्राफिक प्रहरी

पुनर्वास खबर शुक्रबार २६, असार २०७७ ०३:५२

सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्दै ट्राफिक प्रहरी

कञ्चनपुरको भीमदत्तनगरमा शुक्रवार बिहान सर्वसाधारणलाई कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि मास्क लगाउन आग्रह गर्दै ट्राफिक प्रहरी । सरकारले मास्क अनिवार्य रुपमा प्रयोग गर्न देशभर सर्कुलर जारी गरेको छ । Image Not Found

कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीको नेतृत्वमा ट्राफिक प्रहरी प्लेकार्डसहित बजार क्षेत्रमा सचेतना फैलाउँदै हिँडेको छन् ।

Image may contain: one or more people, people standing, tree and outdoor

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारको निर्देशनअनुसार आफूहरु सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्दै हिँडेको उनको भनाइ छ ।

भीमदत्तनगर बजार क्षेत्रमा अनिवार्य मास्क प्रयोग गर्न आग्रह


प्रतिकृया दिनुहोस