२०७७ फागुन २० गते बिहिबार | 4 March, 2021

कञ्चनपुरको पुर्नवासमा एक दिने पेनाल्टी सुट आउट प्रतियोगिता हुने

पुनर्वास खबर

कञ्चनपुरको पुर्नवासमा एक दिने पेनाल्टी सुट आउट प्रतियोगिता हुने
महा शिवरात्री एव सेना दिवसको अवसरमा कञ्चनपुरको पुर्नवासमा एक दिने पेनाल्टी सुट आउट प्रतियोगिता हुने भएको छ ।

मुख्य समाचार

आज  १९ फाल्गुण २०७७ बुधवार को राशिफल ; मिल्यो कि हेर्नुत

वि.सं.२०७७ साल फाल्गुन १७ गते । सोमबार । ईश्वी सन् २०२१ मार्च ०३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–द्वितीया,११ घडी २४ पला, बिहान ११ बजेर ०४ मिनेट उप्रान्त तृतीया । नक्षत्र–उत्तराफाल्गुनी,०८ घडी ५४ पला,बिहान १० बजेर ०४ मिनेट उप्रान्त हस्त । योग–शूल,२२ घडी ४१ पला,दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त गंड । करण–गर,बिहान ११ बजेर ०४ मिनेट उप्रान्त वणिज,बेलुकी १० बजेर ०५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०३ मिनेट । दिनमान २८ घडी ५१ पला ।

राजनीति

संसदबाट प्रधानमन्त्रीलाई कारबाही गर्छाै : नेता रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने माग गरेका छन्।

समाज

राष्ट्रीय

तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै

तामाङ समुदायले माघशुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

अन्तरवार्ता

कृषिमा भबिष्य खोज्दै पुनर्वास ९ बिचफाँटाका सुर्य

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ बिचफाँटाका सुर्य बुढा कृषि क्षेत्रमा भबिष्य खोजिरहेका छन् । करिब दश वर्ष बैदेशिक रोजगारी गरेसकेका बुढाले अहिले आफ्नै क्षेत्रमा कृषि क्षेत्रलाई रोजेका छन् ।

विश्व

विश्वभर कोरोना जित्नेको संख्या ६ करोड नाघ्‍यो

विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ६ करोड ८२ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

खेलकुद

कञ्चनपुरको पुर्नवासमा एक दिने पेनाल्टी सुट आउट प्रतियोगिता हुने

महा शिवरात्री एव सेना दिवसको अवसरमा कञ्चनपुरको पुर्नवासमा एक दिने पेनाल्टी सुट आउट प्रतियोगिता हुने भएको छ ।

मनोरञ्जन

सुदूरपश्चिमकी रेखा जोशीलाई उत्कृष्ट मौलिक गीत गायिकाको अवार्ड

सुदूरपश्चिमकी गायिका रेखा जोशीले उत्कृष्ट मौलिक गीत गायिकाको अवार्ड पाएकी छिन्।नुवाकोटमा सम्पन्न दोस्रो नाटेश्वर म्युजिक अवार्डमा उनले ‘लै लै’ देउडा गीतबाट उत्कृष्ट मौलिक गीत गायिकाको अवार्ड पाएकी हुन्।

जीवनशैली

पुनर्वासमा नि : शुल्क पशु स्वास्थ शिबिर सम्पन्न

पुनर्वास नगरपालिकाको आयोजनामा नि : शुल्क पशु स्वास्थ शिबिर सम्पन्न भएको छ । नगरपालिका अन्र्तगत पशु शाखाको आर्थिक बर्ष २०७७ ७८ को स्वीकृत कार्यक्रम अन्र्तगत  आज वडा नम्बर ११ मा नि:शुल्क पशु स्वास्थ शिबिरको आयोजना गरिएको हो ।

फोटो फिचर

भिडियो